कात्तिक ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा फेरि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको हो । पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको छ । मूर्ति…