नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिद्वारा आन्दोलन गर्ने चेतावनी

असोज १६ , काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिले आन्दालेन गर्ने चेतावनी दिएका छन  । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले सङ्घीय तथा प्रादेशिक शिक्षा ऐन नबनेसम्म अन्य ऐन तथा कानुन बनाउने र जारी गर्ने कार्य अविलम्व रोक्न स्थानीय तहलाई कडा निर्देशन दिन केन्द्रीय सरकारलाई आग्रह गरेका  छन । महासंघका अध्यक्ष बाबुराम…