भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने : के के छन् भ्रमणका कार्यतालिका ?

असोज १०, काठमाडौं । पाँचौँ पटक नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर–जयनगर रेल्वे सेवा उद्घाटन गर्न जनकपुर आउने हुनुभएको छ । भारत सरकारको सहयोगमा मंसिरबाट सञ्चालन हुने जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गर्न मोदी जनकपुर आउन लाग्नुभएको हो । भारतीय न्यूज एजेन्सी एएनआईका अनुसार राजकीय भ्रमणका लागि नेपाल आउन लागेका मोदी विवाहपञ्चमीको अवसर पारेर मंसिर…