कार्तिक ९, पोखरा । प्रतिनिभिसभाका सभामुख कृष्णबहादुर महराले गण्डकी प्रदेशको राजधनी पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्ने बताउनुभएको छ । आजदेखि क्विन्स इभेन्ट्सको आयोजनामा पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उहाँले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताउनुभयो । उहाँले दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको र यी…