भदौ २२, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले आफूले कर्मचारीको पीडा महसुस गर्छु तर कर्मचारीमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति रहेको बताएका छन । निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पडितले भने, ‘ कर्मचारीले पीडाको अनुभूति गरेको पनि महसुस हुन्छ तर खटाएको ठाउँमा जान्न भन्ने प्रबृत्ति…