भदौ २६, विराटनगर । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालका कम्युनिष्टहरुले काम गर्ने नभई कुरा मात्र गर्ने गरेको र त्यो कुरा जनताले समेत स्पष्ट वुझिसकेको बताउनुभएको छ । विपी स्मृति दिवसका अवसरमा मोरङमा सोमबार १ नम्बर प्रदेशका जिल्लाका नेपाली काँग्रेसका कोषाध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘कम्युनिष्ट पार्टीले आफ्नो चुनावी घोषणापत्रमा राखेका कुनै पनि…