भदौ २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभाकी सांसद नविना लामाले आफ्नो जीवनको संघर्ष र राजनीतिक यात्रा खुल्ला किताब जस्तै भएकोले कपोकल्पित समाचारले आफ्नो र पार्टीको चरित्र हत्या गरेको बताएकि छिन् । …