सरकारले पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलायो : महामन्त्री कोइराला

भदौ ७, नेपालगञ्ज । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारको पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको बताएका छन् । नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले आज नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले वर्तमान सरकारले मुल्य वृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै आफ्नो पार्टीले…