नेकपा आगामी पाँच वर्ष काम गर्छ, काग्रेस विरोध गरेरै विताउँछ : मन्त्री बास्कोटा

भदौ ५, काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी पाँच् वर्ष जनमुखी कार्य गदर्ने र काग्रेस सरकारले गरेको राम्रो कामको विरोध गरेर मात्र वस्ने वताएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान कुरा गर्दै मन्त्री बास्कोटाले काग्रेसको विरोधले समृद्ध नेपाल सुखी नेपाली बनाउनमा कुनै लछार पछार…