भदौं १, काठमााडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जनभावना अनुसार काम नगर्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई वर्खास्त गर्ने चेतावनी दिएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले नागरिकको आवाज नसुनेको गुनासो आफूसँग आएको उल्लेख गर्दै त्यस्ता कर्मचारीलाई पदबाट हटाउन सकिने बताएका हुन्…