सरकारले सबैसँग सम्वाद, सहकार्य र सहमति गर्ने : अध्यक्ष प्रचण्ड

साउन २६, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दालहाल प्रचण्डले वर्तमान वामपन्थी सरकारको उद्देश्य सवैसँग सम्वाद, सहकार्य र सहमति गर्ने भएको बताएका छन् । शनिवार बिहान चितवनमा आयोजित संचारकर्मीहरुसँग कुरा गर्दै स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका…