राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन दर्ता : के छ डा. केसीसँगको सहमति ?

साउन १६, काठमाडौं । सरकार र प्रा डा केसीका बीच भएको नौबुँदे सहमतिका बुँदानुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त विधेयकमा पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराएका थिए । यसैगरी संशोधन दर्ता गराउनेमा गंगा…