साउन २१, काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले गरिव र धनि विचको खाडल अन्त्य गर्न गरिवलाई माथि उकास्ने गरी स्पेशल प्याकेजको व्यवस्था गरिने वताएकि छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री अर्यालले भूमि व्यवस्थापनसम्बन्धीका समस्याहरु पहिचान गरि ऐन बनाउने र सोही ऐनले मार्गनिर्देश गरेबमोजिम सकुम्वासी, सार्वजनिक…