साउन २८, महोत्तरी । सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा हाजिर भएका छन् । सर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो । शर्मा कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत…