साउन १३, काठमाडौं । आफ्नो पार्टीको संगठन विस्तार तथा सरकारको सर्वसत्तावादस् शैलि, महंगी, कर वृद्धि जस्ता कुराहरुको विरोधमा राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा आर्लीले भएको छ । पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पनि संघर्षमा उत्रिने भएको हो । राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक वोहोराले…