नेतालाई फाइदा र जनतालाई बेफाइदा हुने शिक्षा विधेयकमा सहमत हुँदैन : नेता सिंह

साउन ४,धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्ना व्यक्ति तथा नेतालाई मात्र फाईदा हुने र जनतालाई वेफाइदा हुने शिक्षा विधेयकमा नेपाली काग्रेसले कुनै पनि हालतमा सहमत नगर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका…