न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गर्यो : सांसद वस्नेत

साउन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले कायमुकायम प्रधानन्यायधिस दिपकराज जोशीको पालामा भएको एनसिएन करको विवादस्पद फैसला तथा न्यायपालिकाले कार्यपालिका तथा व्यवस्थापिका माथि गरेको हस्तक्षेपको कडा रुपमा खण्डन गरेका छन् । संघिय संसदमा शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद वस्नेतले मंगलवारसांसद निरुदेवी पालमाथि भएको आक्रमणको…