कांग्रेसनिकट कानुन व्यवसायीको १० औं महाअधिवेशन सुरु

साउन १२, चितवन । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि नवलपुरको गैंडाकोटमा शुरु हुँदैछ । महाधिशेनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ । महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, डिएलएका पूर्वसभापतिहरु, नेपालबारका पूर्वअध्यक्षहरु, कांग्रेसका संघीय तथा प्रदेशका सांसद्, स्थानीय तहका प्रमुख,…