साउन १, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तीन वर्षमा ३ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् । विद्युत विकास विभागको रजत जयन्तिको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले ३ वर्षमा ३ हजार मेगावाट विद्युत उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको…