साउन ७, कपिलवस्तु । कपिलवस्तुमा मौलाउँदै चन्दा आतंक, चोरी निकासी, तस्करीको जालो अन्त्य गरेरै छोड्ने प्रतिवद्धता सहित नेपाल प्रहरीले अभियानकै रुपमा अघि बढाई कानुनी कठाघरामा उम्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेको छ । कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ नेपाली काग्रेसका संसाद अभिषेक प्रताप शाहको टोलीले चन्दा आतंक मच्चाउन थालेका छन् भने चन्दा नदिएको रिसमा तस्करीको आरोप…