असार ३१, काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरवहादुर देउवा र रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहविच विवाद उत्कर्षमा पुुगेसँगै पौडेल तथा सिटौला समुहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । भेलामा देउवा इतर समूहका सबै केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । भेलामा पौडेलसँगै नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी लगायत पनि हुनेछन् । पछिल्लो समय पार्टी सभापति…