डा. केसीले उठाएका जायज माग पुरा हुन्छ तर हुबहु हुँदैन : नेता गुरुङ

असार २६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले डा. गोविन्द केसीले उठाएको जायज मागहरु सम्बोधन हुने तर उनका मागहरु हुबहु सम्बोधन नहुने बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले डा. केसीले उठाएका चिकित्सा विधेयक सम्बन्धी केही मागहरु जायज रहेको तर केही मागहरु जायज नभएको बताए…