काग्रेसले कार्यक्रर्तालाई बाढी र पहिरो पिडितको लागि राहत र उद्धारमा खटिन निर्देशन

असार १९, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले आफ्ना नेता तथा कार्यक्रर्तालाई बाढी र पहिरो पिडितको लागि राहत तथा उद्धारमा खटिन निर्देशन दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले जनधनको क्षतिप्रति दुःख र पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो । नेपाली कांग्रेसले बाढी तथा पहिरो प्रभावितलाई अत्यावश्यकीय सामग्री उपलब्ध गराउन साथै…