वाइयात कुरा गर्नेलाई साइवर क्राईम कडा ढंगले लागु गर्नुपर्छ : सांसद वस्नेत

असार २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद वस्नेतले वाढी र पहिरोमा परेका जनतालाई उद्धार तथा राहत कार्यमा कुनै पनि कमी कमजोरी नगर्न आग्रह गर्दै सामाजिक सामाजिक सञ्जालमा मानविय संवेदनामाथि खेलवाड गर्ने जो कोहीलाई कारवाही गर्न माग गरेका छन् । विगत तीन दिनदेखि लगातार अविरल वर्षाका कारण देशभर ठूलो…