साउन ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को इन्जिनियरिङ जनवर्गिय संगठनको 'एकताको घोषणा' भोली हुने भएको छ । साउन १२ गते शनिबार दुइ बजे नेकपाको इन्जिनियरहरुको जनबर्गिय सङठनको एकता घोषणा हुने भएको छ । अध्यक्ष द्वय सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचन्डले कुपन्डोल ब्यङ्क्वेट भब्य कार्यक्रमका बिच घोषणा गर्न लागिएको इन्जिनियर सन्जिब…