असार १५, भक्तपुर । कृषि प्रदान देश नेपालमा आज राष्ट्रिय धान दिवशमा नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रोपाई गरेका छन् । नेपाल किसान संघ भक्तपुर कार्यसमितिले ताथलीमा आयोजना गरेको रोपाई कार्यक्रममा सभापति देउवाले नेपाललाई वर्तमान समयमा आधुनिकीकरण गरी देशमा नै रोजगारी सिर्जना गर्न सकिने एक प्रमुख माध्यमको रुपमा कृषिलाई लिनुपर्ने बताए ।…