असार १०, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बनाउन नसक्दा जनताको वलिदानीवाट प्राप्त संघियतालाई मास्ने ठूलो षडयन्त्र भइरहेको बताएका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको दोश्रो नगर सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले ठूलो बलिदानीपूर्ण संघर्षबाट आएको लोकतान्त्रिक संघीय गणतन्त्र मास्ने चलखेललार्इ निस्तेज पार्नुपर्ने बताए । मुख्यमन्त्री पौडेले विकास जनमुखी र विकास निर्माणकार्यमा जनसहभागिता…