कांग्रेसद्वारा प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध : जिम्मेवार र जवाफदेहि हुन माग

असार २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई जिम्मेवार तथा जवाफदेहिता हुन माग सहित डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध गरेको छ । डाक्टर केसीको जीवन रक्षाको माग गर्दै संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले शुक्रबार लगातार दोश्रो बैठक अवरुद्ध बनाएको हो…