ट्रेड युनियनमा पुष्करको प्यानलै विजयी : देउवालाई झड्का

असार २, काठमाडौं । नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाको समुहबाट पुष्कर आचार्यको प्यानल विजयी भएको छ । छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए । निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो । यो हार सहित…