असार ७, हेटौंडा । नेपाली काग्रेस जिल्ला सभापति भेलाको निस्कर्षले वर्तमान नेतृत्वले अहिलेको नेपाली काग्रेस अघि वढ्न नसक्ने भन्दै तुरुन्त नेतृत्व परिवर्तन गर्नुपर्ने निस्कर्ष निकालेको छ । असार ५ गतेदेखि प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौंडामा शुरु भएको उक्त कार्यक्रम आज नेतृत्वको समिक्षा गर्दै नेपाली काँग्रेसको जिल्ला सभापति भेला समापन हुदैछ । भेलामा बोल्ने…