समृद्ध नेपाल सुखी नेपाली : युवा संघ र वाइसिएलले ‘जनश्रममा युवा रोपाई कार्यक्रम’ गर्ने

असार १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठनहरु युवा संघ नेपाल तथा वाइसिएल नेपालले तीन दिने जनश्रममा युवा कार्यक्रम गर्ने भएको छ । रोजगार वनौं आत्मानिर्भर होऔं भन्ने मान्यतालाई आत्मासाथ गर्दै रोजगारीको खोजीमा वैदेशिक रोजगारीको क्रममा ५०÷५५ डिग्रीको तापक्रममा काम गर्न वाध्य युवाहरुलाई आधुनिक कृषि प्रणालीमा जोड दिदै स्वदेशमा नै कृषिमा आत्मानिर्भर वनाउने…