सभामुख, उपसभामुख एउटै दलबाट हुनु संविधान विपरित : नेपाली काँग्रेस

जेष्ठ २६, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले एउटै लदबाट सभामुख तथा उपसभामुख हुनु संविधान विपरित भएको भन्दै अपत्ती जनाएको छ । काँग्रेसले सभामुख वा उपसभामुख मध्ये एउटा पद तत्काल छाड्न नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको…