असार ४, काठमाडौं। आगामि ५, ६ र ७ गते हुने जिल्ला सभापतिहरुको भेलामा रामचन्द्र पौडेल तथा कृप्रसाद सिटौला पक्षधरले संस्थापन पक्ष सभापति शेर बहादुर देउवा पक्षधरको कडा रुपमा प्रतिवाद गर्ने भएको छ । प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौंडामा बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठकले जिल्ला सभापति भेलालाई व्यवस्थित बनाउनेबारे केन्द्रित हुने बताइएको छ । जिल्ला…