जेष्ठ २९, भक्तपुर । प्रदेश नं. ३ को स्थायी राजधानीको निम्ती प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा आज भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ । सवै सेवा, सुविधा, वातावरण, भुगोल, भौतिक संरचना, आर्थिक भार कम लाग्ने जस्ता यावत कुराहरुले गर्दा…