वर्तमान सरकार सम्झौता र समन्वयनको टेकोमा अडिएको सरकार होईन : पूर्व सभामुख घर्ती

जेष्ठ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सभामुख ओनसरी घर्तीले वर्तमान सरकार कुनै सम्झौता र समन्वयमा अडिएर वनेको नभई देश र जनताको वलिदानवाट प्राप्त उपलब्धीबाट बनेको वताएकी छिन् । आज संघिय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै घर्तीले विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोगका साथ नेपालमा शक्तिशाली बनेको यो सरकारले अघि…