जेष्ठ ४, काठमाडौं । नेपाली काग्रेसका सांसद राधेश्याम अधिकारीले वर्तमान सरकारका मन्त्रीहरुले गैरकानुनी रुपमा आदेश दिई कुनै पनि ठेकेदारलाई थुने ठेकेदारहरु अदाल जान बाध्य हुने चेतावनी दिएका छन् । राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै ठेकेदार जेल हाल्ने गृहमन्त्रीको आदेश आउएको भन्दै उनले भने, अस्ती चिनी मिलमालिकहरुलाई त्यसै गरियो । फर्मान आदेशबाट देश चल्दैछ ।…