विवेकशील साझाद्वारा भारतीय प्रम मोदीको भ्रमणलाई स्वागत

बैशाख २७, काठमाडौं । विवेकशिल साझा पार्टीद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकिय भ्रमणलाई स्वागत गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ गते हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचमा कतिपय विषयमा देखिएको अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। नेपाल सरकारको निम्तोमा…