काठमाडौं, १० फागुन । पार्टी एकताको दस्तावेज र अन्तरिम विधान मस्यौदा तयार पार्न गठित एमाले र माओवादीका छुट्टा छुट्टै दुई कार्यदलको संयुक्त बैठकले आ–आफ्नो संयोजक तोकेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित बैठकमा ओलीको प्रस्तावमा कार्यदल संयोजक तोकिएका हुन् । संगठनात्मक स्वरुप तथा विधान…