एमाले बैठक स्थगित, समानुपातिक सांसदको सूची आइतबार

काठमाडौं, २७ माघ । निर्वाचन आयोगसमक्ष प्रतिनिधिसभाको समानुपातिक तर्फ विजयी उम्मेदवारको सूची पठाउन शनिवार तय भएको एमाले स्थायी समितिको बैठक स्थगित भएको छ । शनिवार दिउसो ४ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बैठक तय गरिएको थियो । अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले आइतबार बिहान बस्नेगरी बैठक स्थगित भएको वताए । आइतबारै…