शंकर पोखरेल प्रदेश ५ को संसदीय दलको नेता चयन

काठमाडौं, ७ माघ / एमाले प्रदेशसभा संसदीय दलको आइतबार बसेको बैठकले पोखरेललाई संसदीय दलको नेतामा निर्वाचित गरेको हो । प्रदेशसभा सदस्यहरुले सपथ लिएलगत्तै दलको बैठक बसेको थियो । पोखरेल प्रदेश ५ मा मुख्यमन्त्रीका उम्मेद्वार हुन । उनलाई मुख्यमन्त्री बनाउने वारेमा एमाले र माओवादीबीच सहमति भइसकेको छ । पोखरेलले निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा ५ न। प्रदेशको बिकासको…