गगनलाई आश्वासन दिएर देउवाले विश्वप्रकाशलाई बनाए प्रवक्ता

काठमाडौ,२७ पुस । पार्टी नेतृत्वलाई चुनौती दिँदै आएका ‘सात भाइ’ को समूहमा ब्रेक लगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सफल भएका छन् । आम चुनावमा कांग्रेसले हार व्यहोरेपछि युवा नेताहरु धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्माले एकै ठाउँमा उभिएर नेतृत्व परिर्वतनको पक्षमा लविङ सुरु गरेका थिए । तर, देउवाले एकाएक विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाएसँगै यो…