काठमाण्डौं २८ कात्तिक । नेकपा एमालेले प्रदेश नम्बर एकका आफ्ना सहसंयोजक एवं भोजपुर १ प्रदेशसभाका उम्मेदवार शेरधन राईमाथि आज विहान भएको सांघातिक आक्रमण निर्वाचन भाँड्ने नियतले गरिएको भन्दै शान्तिपूर्ण र स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज एक वक्तव्य प्रकाशित गर्नुभई भन्नुभएको छ– ‘निर्वाचनको प्रचारको क्रममा रहेका…