संविधान कार्यान्वयन र देशको समृद्धिका लागि वाम गठबन्धन: महेश बस्नेत

भक्तपुर, कात्तिक १८ / संविधान कार्यान्वयन र देशको समृद्धिका लागि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि वाम गठबन्धन बनेको भक्तपुरबाट उम्मेदवारी दिएका वाम उम्मेदवारहरुले बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ का उम्मेदवारले यस्तो बताउनुभएको हो । कार्यक्रममा पूर्वमन्त्री एवं…