चितवन, २० साउन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार बिहान सात बजेदेखि पुनः मतदान सुरु भएको छ । वडा नम्बर १९ का विभिन्न ६ ठाँउमा मतदान सुरु भएको छ । भरतपुर १९ मा कुल तीन हजार सात सय ९७ जना मतदाता रहेको बताइएको छ । सबै मतदान स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको स्थानीय प्रहरीले जानकारी…