बर्दिवास,२५ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतसामू लम्पसार परेको आरोप लगाउनु भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले महोत्तरीको बर्दिवासमा आयोजना गरेको साक्षात्कारमा नेता नेपालले यस्तो आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो, ‘देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका…