राजपा साइकल लिएर निर्वाचनमा जाने

काठमाडौं, ९ भदौ । लामो अन्योल चिर्दै राष्ट्रिय जनता पर्टी नेपालले अब सबै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलका नेताहरुले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी असोज २ गतेका लागि निर्धारित तस्रो चरणको स्थानीय निर्वाचनदेखि प्रदेशसभा र कन्द्रीय संसद्सम्मको निर्वाचनमा सहभागी हुने जानकारी दिए । संविधान संशोधन विद्येयक संसद्बाट अस्वीकृत भएपछिको परिस्थितिबारे…