काठमाडौँ, २ चैत । कांग्रेसनिकट नेविसंघले गुटगत विवादका कारण आधिकारिक उम्मेदवार टुंगो लगाउन नसक्दा त्रिभुवन विश्वविद्यालयका १८ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । केही क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायत संगठनले तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ । केही क्याम्पसमा आफ्नो कार्यकाल लम्ब्याउन स्ववियु पदाधिकारीले नै निर्वाचन प्रक्रिया बिथोलिरहेको आरोप लागेको छ । त्रिविका…