निजीकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, ३ चैत । ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तत गरेका थिए । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ । सांसदहरूले ७२…