शंकरापुर नगरपालिका मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं ३ जेष्ठ । काठमाडौंको शंकरापुर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका सुवर्ण श्रेष्ठले ४ हजार ८ सय ३३ मत प्राप्त गरेर विजयी भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शंकर तिवारीले २ हजार ९ सय ५० मत पाउनुभयो । उपप्रमुखमा एमालेकै शुक्रलक्ष्मी शाक्य ४५०१ मतसहित विजयी भयो । उनका प्रतिद्वन्द्वी काँग्रेसकी मन्जु खड्काले…