बैशाख २६, काठमाडौं । प्रमूख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राजपाका नेताहरु बीचको बैठक मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा सरकारद्धारा संसदमा दर्ता गरेको संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक…